गलेश्वरमा चलचित्र “कुशुम”को शुभमुहुर्त

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ कात्तिक । म्याग्दीमा चलचित्र “कुशुम”को छायांकन सुरु भएको छ । बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो । रुद्राक्ष फिल्मको ब्यानरमा रविन्द्र कुँवरले निर्माण गर्न लागेको चलचित्र छायांकनको नेपाल चलचित्र संघका पश्चिमाञ्चल क्षेत्रीय सभापति अनोद श्रेष्ठले शुभमुहुर्त गर्नुभएको हो । क्षत्रीय सभापति श्रेष्ठले यो … Continue reading गलेश्वरमा चलचित्र “कुशुम”को शुभमुहुर्त